SPA ANFA U-14 Boys & Girls Football Tournament
Posted on
November 1, 2025
463 views
Content
अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अन्तर्गत कैलाली जिल्ला फुटबल संघको आयोजनामा कैलालीको धनगढी रंगशालमा आजदेखि १४ वर्षमुनिका महिला र पुरुष खेलाडी सम्मिलित विद्यालयस्तरीय फुटबल प्रतियोगीताको कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लको अध्यक्षता तथा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको छ ।
Notice
नियमित वैठकमा उपस्थिति भईदिने बारे
Kailali District Level ANFA U-14 Boys/Girls School Level Football Tournament
📢 Notice Regarding Club Renewal and FIFA Connect Process
Selection For U-17 Men's Football Championship
Selection For U-17 Women's Football Championship